सिम्रौनागढ़ सामाजिक संदेश

वैश्य युवा संघ द्वारा प्रनि राई को बिदाई

वैश्य युवा संघ द्वारा प्रनि राई को बिदाई

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

बिराटनगर / प्रदेश नं. १ को राजधानी तथा एकमात्र महानगर बिराटनगर महानगरपालिकाको शान्ति सुरक्षा कायम गर्न वडा प्रहरी कार्यालय निरीक्षक बिकास राईलाइ नेपाल वैश्य युवा संघ मोरङ्ग जिल्ला कार्यसमितिको समुहले बिदाई गरेको छ ।

बिदाइ गर्न नेपाल वैश्य युवा संघ मोरङ्ग जिल्ला को समुहले बिदाइ गरेको हो । कार्यसमितिको समुह राईकै कार्यकक्षमा पुगि प्रनि राईलाई सम्मान पत्र सहित बिदाइ कार्यक्रम गरेको हो । महानगरपालिका भित्र विभिन्न प्रकारको समुदाय प्रहरी साझेदारीको कार्यक्रमलाई प्रभावकारी ढंगले परिचालन गर्ने हरेक वडामा प्रहरीको उपस्थितिमा विभिन्न कार्यक्रम गरेर समाजमा एउटा बेग्लै पहिचान बनाउन र बिराटनगर महानगरपालिका लकडाउन हुदाखेरि समयमा मान्छेहरुलाई लकडाउनको उलंघनको कार्यान्वयन गराउन पनि उत्कृष्ट भुमिका खेल्नुहुने एवम् सामाजिक कार्यमा पनि निकै नै सक्रिय सम्पूर्ण युवा ,व्यवसाय,सर्वसाधारणहरु सङ मिलेर विभिन्न क्रियाकलापमा अब्बल रूपमा प्रस्तुत हुने यस बिराटनगर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिकास राई प्रति सम्मान प्रकट गर्दै बिराटनगर बाट बिदाइ गरिएको संघ का अध्यक्ष गणेश साहले बताउनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.