सिम्रौनागढ़ सामाजिक संदेश

मध्यरातमा भारत बाट नेपाल ल्याउदै गरेको ३ सय २४ किलो बोईलर कुखुरा नस्ट

मध्यरातमा भारत बाट नेपाल ल्याउदै गरेको ३ सय २४ किलो बोईलर कुखुरा नस्ट

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / कोरोनाको बिशम परिस्थितिमा अर्को भयावह भाईरस बर्ड फ़्लूले झन परिस्थिति भायावह नबनोस भनि सिमामा खटेका सुरक्षा बलहरु सक्रियता साथ निगरानी बढाईरहेको बेला सशस्त्र प्रहरी बलले ठुलै परिमाणमा अवैध रुपले नेपाल भित्र्याउन लागेको ज्युदो तथा मरेको भारतिय बोईलर कुखुरा पक्राउ गरी खाल्डो खनि नस्ट गरेका छन ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको डियुटी टोलीले अवैध रुपमा भारत बाट बिहान को ३ बजेको समयमा अन्ध्यारो र खुला सिमा को फ़ायदा उठाउदै झोलामा हालेर केही साईकलमा नेपाल ल्याईरहेको ३ सय २४ किलो बोईलर कुखुरा पक्राउ गरी नस्ट गरेका हुन । रातिको चिसो समयमा सितलहरले गर्दा सिमामा खटेको सुरक्षाकर्मिहरु आफ़्नो ठाउमा छैन भनि यकिन गरेर कुखुरा तस्करी गर्नेहरुले कुखुरा भारतीय सिमा बाट नेपाल ल्याउने बितिकै त्यही लुकेर बसेका डियुटी टोलीले पक्राउ गरेको हो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.