google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

भविष्य हैन वर्तमान युवाको हो : अनिल केशरी शाह

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

काठमाडौँ : युवाहरुले भविष्य नभएर वर्तमान आफ्नो हो भनेर अगाडी बढ्नु पर्ने दिन आएको नविल बैँकका सिइओ अनिल केसरी शाहले बताउनु भएको छ । नेपाल युवा परिषदले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै यस्तो भन्नुभएको हो । ‘तपाई जस्तो युवाले भविष्य हाम्रो हो हैन वर्तमान हाम्रो हो भनेर अगाडि वढ्नुहोस्’, शाहले भन्नुभयो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

साथै उहाँले युवामा देश प्रति उतरादायी भावना हुनपर्ने पनि बताउनु भएको छ । आइतबारबाट भर्चुअल रुपामा सुरु भएको सम्मेलनमा मंगलबार बोल्दै उहाँले खुशी कसरी हुने भन्ने विषयमा रहेर युवाहरु माझ प्रस्तुति दिनुभएको हो । उहाँले सम्पतीले मात्रै खुसी प्राप्त नहुने बताउनु भयो । मान्छे जुनसुकै तवरबाट पनि खुसी हुने र खुसी हुनै पैसा नै हुनपर्छ भन्न नभएको बताउनुभयो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0