सिम्रौनागढ़ सामाजिक संदेश

मृगौला पीडित श्रेष्ठलाई १० हजार सहयोग

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

तनहुँ । टिम नेपो तनहुँले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले तनहुँको व्यास-४ का मृगौला पीडित रामलाल श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । सामजिक कार्य गर्दै आईरहेको संस्थाले पीडित श्रेष्ठलाई उनको निवासमा गएर स्वस्थ्यलाभको कामन गर्दै १० हजार रुपैयाँ सहयोग गरेको हो ।

टिम नेपो तनहुँका संस्थापक निवर्तमान अध्यक्ष सुजन लौडारी, संस्थाका अध्यक्ष गोबिन्द तिमल्सिना, सचिब मीन कुवर र पब्लिसिस्ट रुपेश राज पन्थले उक्त रकम पिडितलाई हस्तान्तरण गरेका थिए । मृगौला पीडित श्रेष्ठलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्दै आइरहेको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.