[vc_row][vc_column]


हिजो आज


अपराध
आत्मदाह बारे आधी घण्टा मौनधारण
कलैया, बारा।
देशको बेथिती तथा बैंकहरुको यातनाका कारण आत्म दाह गरेका प्रेम प्रसाद आचार्य तथा रामदेव मरिक लाई श्रद्धाञ्जली दिन बारा जिल्लाको सदरमुकाम कलैयाको भरतचौकमा युवा नेताहरु तथा समाजसेविहरुले आधी घण्टा मौन धारण गरेका छन।
आत्मदाह भनेको हाम्रो…
दुर्घटना
आत्मदाह बारे आधी घण्टा मौनधारण
कलैया, बारा।
देशको बेथिती तथा बैंकहरुको यातनाका कारण आत्म दाह गरेका प्रेम प्रसाद आचार्य तथा रामदेव मरिक लाई श्रद्धाञ्जली दिन बारा जिल्लाको सदरमुकाम कलैयाको भरतचौकमा युवा नेताहरु तथा समाजसेविहरुले आधी घण्टा मौन धारण गरेका छन।
आत्मदाह भनेको हाम्रो सिंङ्गो देशको अस्मित्ता माथी ठाडो कलंक लागेको बारे चरितार्थ गरेको भन्दै मौन धारण गरिको युवा नेताहरुले…
Read More...
सख्खर र भुजा किन जादा घेरा हाली निर्घात कुटपिट, न्याय…
कलैया, बारा।
सख्खर र भुजा किन्न जादा घेरा हाली निर्घात कुटपिट गरेको बारे सोध्न जादा उल्टै आफुहरुलाई नै घेरा हाली नवल यादव पक्षधरले निर्घात कुटपिट गरेको पिडित…
Read More...
पीडित न्यायको पर्खाइमा प्रशासन बाट धोखा खादै
कलैया, बारा ।
गत छठ पुजामा कलैयाको वडा न. १९ चैनपुरमा मुश्लिम समुदाय बाट गरिएको दुर्वयवहारका कारण ठुलो घटनाको रुप लिएर हिंसामा परिणत हुदै राधेश्याम पटेल गम्भीर…
Read More...
आदर्श कोतवालमा दाई भाइको झगडा राजनीतिको स्वरुप लिदै
कलैया ।
रेडियो बादल सिम्रौनगढ़ बाराको संचालक तथा नेपाल पत्रकार महासंघ बाराको जिल्ला सदस्य समेत रहेको पत्रकार नुर आलम बादशाहलाई आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष…
Read More...
औधापुरमा जंगली हातिको आक्रमणले आज बिहान एकजनाको मृत्यु
प्रभु यादव, कलैया, बारा ।
बारा जिल्लाको कलैया उप-महानगरपालिकाको औधापुरमा जंगली हातिको आक्रमणले आज बिहान एकजनाको मृत्यु भएको छ । हातीको आक्रमणबाट कलैया…
Read More...
जनकपुरको वैदेही हस्पिटलको लापरबाहीले एक नवजात शिशुको मृत्यु…
अस्पतालकै लापरबाहीका कारण सुत्केरी व्याथाले च्यापेपछि सोमवार साँझ भर्ना हुन आएकी धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–७ की शिला यादवको बच्चा नजन्मिदै पेटमै मरेको हो…
Read More...
म्याजिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु
म्याजिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु
अनिल पाण्डेय
कलैया बारा
कलैया बिरगँज सडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट आज एक जना पुरुषको ज्यान गएको छ ।…
Read More...