सिम्रौनागढ़ सामाजिक संदेश

बिराटनगर १७ मा प्रहरी माथी ढुंगा मुढा प्रहार

बिराटनगर १७ मा प्रहरी माथी ढुंगा मुढा प्रहार

Pacharauta covid new -078
Holi Suvarn 078

Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / कोरोना महामारीको कारणले गर्दा नेपाल भारत दुवै देशको खुला सिमामा सर्वसाधारण को लागी आवत जावत बन्द रहेको अवस्थामा प्रहरीले अनावश्यक ओहोर दोरोर गर्ने लाई रोक्न खोज्दा प्रहरी माथी ढुंगा मुढा प्रहार भएको छ ।
बिराटनगर महानगर पालिका को १७ नं. वडामा पर्ने मटियरुवा इलाकाको इश्लामपुरमा बुद्धवार राती ड्युटीमा खटेको प्रहरी तथा सशस्त्र माथी ढुंगा मुढा प्रहार भएको हो ।नेपाल भारत एउटै गाउ जस्तो रहेको बस्ती दुवैतिरको नाम इश्लामपुर भनेरै चिनिने उक्त ठाउमा दुवै तर्फ़का बासिन्दाहरु लुकी छिपि वार पार गर्ने हुनाले त्यस्तोलाई सुरक्षाकर्मिहरुले रोक्न खोज्दा बारम्बार भारत तर्फ़ बाट ढुंगा मुढा गर्ने गरेको प्रहरीहरु बताउछन ।

बुधवार पनि इश्लामपुरमा अनावश्यक ओहोर दोरोर गर्नेहरुलाई कडाई गरेपछी भारत तर्फ़ बाट ढुंगा मुढा हुदा प्रहरीलाई स्थिति नियंत्रणमा लिन थप टोली मगाउनु परेको थियो । इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी को थप टोली संग संगै भारतय सुरक्षाकर्मि एस एस बि पनि घटना स्थल पुगेपछी स्थिति सामान्य भएको हो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.