सिम्रौनागढ़ सामाजिक संदेश

किसानको समस्या समधानको लागि सघिय, प्रदेस र स्थानीय सरकारको सहकार्य आवश्यक

Pacharauta covid new -078
Holi Suvarn 078

अनिल​ पान्डेय, कलैया, बारा।

किसानहरुलाई धान बालीको लागि युरीया मल सहज उपलब्धताका लागि सघिय, प्रदेश र स्थानीय सरकारको तालमेल र सहकार्य गरी किसान को समस्या समधान गर्नु आवश्यक भएकोछ ।

Simraun gadh Covid New -078

नेपाली जनताहरुको कृषि मुख्य अधार हो । अधिकास गरिब जन्ताहरु कृषि पेशामा अधारित भएर बाचीरहेका छन । यसमा किसानहरु लाई वाली लाई चाहिएको समयमा मल नपाउनु दु:खद कुरा हो । यस्ता कार्यले अहिले राज्य प्रती आम किसानहरु आक्रोशित भएका छन ।

सरकारले कृषिमा आमुल परिवर्तनको कुरा गर्नु र ब्यवहारमा किसान लाई मल समेत अभाव हुनुले सरकार असफल भएको आम किसानहरुको गुनासो रहेको छ । किसानहरुलाई युरिया मल उपलब्धताका लागि सघिय , प्रदेस र स्थानिय सरकार सग जोडदार माग गरेका छन् ।

सभार cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.