google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय, कलैया, बारा।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
महागढिमाई नगरपालिका वडा नम्बर ४ बजनिका २० बर्षका दिपेश साहको अचानक साइकल बाट लडि ज्यान गएको छ। बाराको महागढिमाई नगरपालिका वडा नम्बर १० गन्जभावानिपुर पानी टकि नजिक सडक बाट लडि साहको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नयाब उपरीक्षक गौतम मिश्रका अनुसार भवानिपुर बजार बाट आफ्नो घर जादै गरेको बेला आचानक साईकल बाट लडेर धानको खेतमा घोपटो परेपछि बेहोस भई मृत्यु भएको हो। साह चाही ईपि लेप्सो (आर्थात) मिर्गी रोगी थिए साहको सब पोस्ट माईटम पछि आफनत को जिम्मा लगाईने डिएसपी मिश्रले बताउनु भयो।
सभार cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0