


बिराटनगर / बिराटनगर- १६ बाट समय समयमा नेपाल भरीको धार्मिक स्थलहरु भ्रमण गराईरह्ने सप्तकोशी तीर्थयात्रा ले यस पटक पनि शुलभ शुल्कमा बिराटनगर बाट पोखरा, तातो पानी, जोमसोम, कागबेनी, मुस्ताङ् हुदै मुक्तिनाथ सम्मको भ्रमण प्याकेज लिएर आएको छ ।
सप्तकोशी तीर्थयात्राको संचालक नरेश लाभ का अनुसरण सिमित सिट संख्या सहित छ दिनको तीर्थयात्रा भ्रमण प्याकेज रहेको छ जसमा खाने र बस्ने सुविधा सहित प्रति व्यक्ति १२ हजार एक सय मा सिट बुकिंग गर्न सकिने बताए । उक्त तीर्थ यात्रामा सभागी हुने भक्तजन श्रद्घालुहरुमा विशेष रुपमा ग्राह्यता का साथ यसपटक मोरङ्ग, सुनसरी र झापा बाट सहभागी गराईने सप्तकोशी तीर्थयात्राको संचालक नरेश लाभ ले बताउनुभयो ।