बिगतका प्रतिबध्ता दोहरीयाउदै बाराको नयाँ प्रहरी उपरीक्षक




बारामा आउने प्रहरी प्रमुखहरु जस्तै अहिले आएको प्रहरी प्रमुख दिपेन्द्र शाहिले पत्रकार भेटघाटमा बोल्दै अपराध न्यूनीकरण ,तस्करी नियन्त्रण , लागुऔषध नियन्त्रण , साईबर अपराध न्यूनीकरण गर्नुको साथै न्याय सम्पादनमा कसैलाई कांखापाखा नगर्ने र आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पहिलो दायित्व रहने आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सँम्भार:-cinnepal.com