सिम्रौनागढ़ सामाजिक संदेश

कोरोना संक्रमण कारण को यस वर्ष घर घरमै छठ पुजा गर्ने तयारी

कोरोना संक्रमण कारण को यस वर्ष घर घरमै छठ पुजा गर्ने तयारी

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / छठ पुजा गर्न धेरै श्रद्धालुहरु एकैसाथ पानिमा प्रवेश गर्ने हुनाले पानिको माध्यम बाट कोरोना को संक्रमण फ़ैलिन्छ भनि स्थानिय प्रशासनले खोला नदी तलाव मा छठ पुजाको निम्ति प्रतिबंध लगाएको बेला संस्कृति को जगेर्ना गर्ने श्रद्धालु भक्तजनहरु आफ़्नै घर आंगनमा खाल्डो खनि बिधिवत रुपमा छठ पुजा मनाउने तयरीमा लागेका छन ।

हरेक वर्ष हजारौको संख्यामा भिड भाड हुने नदि पोखरी तलवमा कोरोना महामारी संक्रमण को डरले समुदायलाई यस महामारी बाट जोगाउन स्थानिय प्रशासनले यस्तो निर्णय गरेको हो । महामारी का बाबजुद संस्कृति जोगाउन श्रद्धालु भक्तजनहरु घर घरमै पोखरी बनाई उक्त पोखरीलाई पुरै सिंगरेर बिधिवत रुपमा छठ पुजा मनाउने भएका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.