सिम्रौनागढ़ सामाजिक संदेश

मिल्स एरियाको दुर्गा मन्दिरमा भिडभाड नगर्न र घरमै बसेर पुजापाठ गर्न व्यवस्थापन समिति द्वारा अनुरोध

मिल्स एरियाको दुर्गा मन्दिरमा भिडभाड नगर्न र घरमै बसेर पुजापाठ गर्न व्यवस्थापन समिति द्वारा अनुरोध

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / कोरोना महामारीको कारणले गर्दा बिराटनगर १६ मा रहेको मिल्स एरियाको सबै भन्दा पुरानो तथा एक सय वर्ष पुरानो ईतिहास बोकेको दुर्गा मन्दिरमा यसपाली नित्य पुजा कर्म बहेक हजारौ भक्तजनहरुको लागी बन्द रह्ने छ ।

Simraun gadh Covid New -078

समुदाय स्तरमा ब्यापक भयावह रुपमा कोरोनाको संक्रमण फ़ैलिसकेको अवस्थामा पुजा पाठ को निम्ती हुने भिड भाड मा संक्रमण को जोखिम उच्च हुने खतरा भएकोले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा मंठ, मन्दिर, शक्तिपिठहरुमा दशै को अवशरमा भक्तजनहरुलाई संक्रमणको जोखिम नहोस भनि मन्दिर व्यवस्थापन समितोले यस्तो निर्णय गरेको हो । दुर्गा मन्दिर व्यवस्थापन समितिले बिहिवार मन्दिर परिसरमै पत्रकार सम्मेलन गरी यस विषयमा बताउदै सबैश्रद्घालु भक्तजनहरुलाई घरमै बसेर पुजा गर्न अनुरोध सनेत गरेकाछन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.