google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / नेपाल वैश्य युवा संघ मोरङले जाडोको मौसममा असहाय घर बार नभएका र गरिबि रेखामा बसी जिवन बिताईरहेका व्यक्तिहरुलाई शनिवार ब्लान्केट (कम्बल) बितरण गरेका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगरको ठाकुरवाडी रोड देखि बसपार्क , शनि मन्दिर , कोशी अस्पताल र तिनपैनी सम्म घरबाहर बिहिन सडक पेटिमा बस्न बाध्य भएकाहरुलाइ शितलहर , चिसो, जोडोलाइ तत्काल छेक्नको लागि र जोडो बाट कसैको मृत्यु नहोस भनेर ब्लान्केट बितरण गरेको संघ का अध्यक्ष गणेश साहले बताउनुभयो । नेपाल वैश्य युवा संघ मोरङ सल्लाहकार सियाराम रौनियार , शिवनारायण गुप्ता , महेश कुमार साह, अध्यक्ष गणेश कुमार शाह , उपाध्यक्ष दिपेन्द्र स्वर्णकार, सचीव अमृतकुमार साह, कोषाध्यक्ष प्रेमनाथ गुप्ता , सह कोषाध्यक्ष भोला साह, सदस्यहरु रामकुमार चौधरी , सन्जय सोनि, पिन्टु रौनियार , बिकास रौनियार , महानगर कमिटी अध्यक्ष नारायण स्वर्णकार, उपाध्यक्ष दशरथ साह, सदस्य श्याम बाबू साह सहितको सहभागितामा ब्लान्केट बितरण कार्यक्रम समपन्न भएको हो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0