सिम्रौनागढ़ सामाजिक संदेश

अवैध तरिकाले नेपाल ल्याईएको जिउदो माछा नस्ट

अवैध तरिकाले नेपाल ल्याईएको जिउदो माछा नस्ट

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / अवैध रुपमा भारत बाट नेपाल ल्याईएको ७० कोलो जिउदो अवैध माछा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बखरीको टोलीले नियंत्रणमा लीइ नस्ट गरेका छन ।

Simraun gadh Covid New -078

भारतको जोगबनि बाट बिराटनगर १६ बखरी को केसलिया खोला नजिकै बाट उखु खेतीको जंगलको बाटो भएर लुकी छिपि नेपालको बिराटनगर तर्फ़ को २१ प ८४१० नम्बर को हिरो होन्डा स्प्लेण्डर मोटर साईकमा ठुलो हन्डीमा हालेर आज बिहान १० बजेको समयमा ल्याउदैगरेको अवस्थामा सशस्त्र प्रहरी टोलीले नियंत्रणमा लिएको थोयो । लगभग ७० किलो जिउदो अवस्थामा नियंत्रणमा लीइएको उक्त माछा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बखरीको प्रांगण भित्र खाल्डो खनि बिराटनगर महानगर पालिका को १२ नम्बर को वडा अध्यक्ष हिरालाल कामत, पशु क्वारेनटाई का पशु चिकित्सक डा. अनित घिमिरे, इलाका प्रहरी कार्यालय बखरी को प्रह धर्मदेव यादव र पत्रकारको रोहबरमा तत्काल खाल्डो खनि नस्ट गरेका छन ।

माछा लोड गरिएको को को २१ प ८४१० नम्बर को हिरो होन्डा स्प्लेण्डर मोटर साईक र हन्डी बिराटनगर भन्सार कार्यालय रानीमा बुझाउने बिओपि बखरी प्रमुख दिल कुमार पन्तले बताउनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.