Author: धनि राम कोरी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

यो कस्तो नियम बनायौ सरकार ? :-सलिना मियां

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन
भन्नत सबैले भन्छन् मेरो देश सब जातजाति को सुन्दर फुलबारी
तर त्यहि देशमा धर्म विच किन बिभाद सरकार
भन्नत सबै धार्मिक स्थललाई संरक्षण गरौं भन्छौ तर
पुस्तौ देखि देखिएको धर्मस्थान लाई क्षतिग्रस्त गरि हटाउन खोजिन्छ किन
यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन
धर्म निरपेक्षता भएको देश भन्छौ सरकार तर
धर्मको धार्मिक स्थलनै बिनाश गर्ने कोशिश गरियो किन
मुस्लिम समुदायको सदासाहयता लाई किन कमजोर ठान्छौ सरकार
आ-आफ्नो धर्म स्थल सबैलाई प्यारो लाग्छ भनेर बिर्सिन्छौ किन
यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन
सबैको चाडपर्व एउटै हो भनेर किन बुझ्दैनौ सरकार
कसैको पर्वमा कोरोनानै नहुदा पनि बन्द गरेर राखेउ
कसैको पर्वमा यति महामारी फैलिदा पनि अँखा खोल्दैनौ किन
राम्रो काम गर्नेलाई गलत ठानी सजाय दिन्छौ सरकार तर
अपराधीको चाहिँ सोध खोज पनि गरिदैन किन
यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार उतारिदैन किन
बहुमत को कुर्सीमा बसेर धार्मिक स्थलको संरक्षण गरेको खोइत
आफै धामी आफै झक्री बन्ने यस्तो लाई पनि नियम भन्छ र सरकार
यस्तो समसामुहिक धरना लाई पनि गम्भीरतामा लिदैनौ किन
अपराधी को खोजी गर्दैनौं भने हामी आन्दोलन मा उत्रिन तयार छौ सरकार
यो कस्तो नियम बनयौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन
धर्म निरपेक्षता देश भनी घोषणा गर्छौ नै किन
यदि नियमलाइ व्यबहारमा उतार्दैनौ भने कागज मा मात्र लेखेर के गर्छौ सरकार
नेताहरू लाई हल्का चोट लाग्दा चाहिँ आन्दोलन गर्नुपर्ने
धार्मिक स्थललाइ नै हटाउन खोज्दा चाहिँ बहिरो बन्छौ किन
धर्मको नाममा कसैलाई पनि हस्तक्षेप गर्न पाइदैन सरकार
आ-आफ्नो धर्मको सबैलाइ उत्तिकै महत्त्व हुन्छ सरकार
यो कस्तो नियम बनायौ सरकार
कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन..

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कमरेड तनविर रेजा राइनको १० प्रेरणादायी एवं महान भनाइहरु – देश र मानवता बीचको

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

१. यदि तपाईं समाजमा शान्ति, सद्भाव र भाइचारा हेर्न चाहनुहुन्छ भने जातिगत राजनीति बन्द गर्नुपर्ने हुन्छ !!

२. यदि तपाई केहि लेखेर मात्र परिवर्तन ल्याउन चाहनुहुन्छ भने उत्तिकै समय मैदानमा ल्याउनु पर्ने पर्छ !!

३. यदि तपाईंसँग बौद्धिक छ भने बुद्धि प्रयोग गर्नुहोस् !
पार्टी भक्त हैन – देश भक्त बनौं !!

४. जुन ठाउँमा जातिको राजनीति बढी हुन्छ नि त्यो ठाउँमा कहिले पनि विकास हुँदैन !!

५. यदि तपाईको नियत र सोचमा सकारात्मक परिवर्तन छैन भने सैतानको दिमाग बुझ्न सकिन्छ !!

६. देश पछाडि कहिले पनि हुदैन, मानिसको सोच मात्र पछाडि हुन्छ !!

७. सत्य कुरा कसैलाई राम्रो लाग्दैन मत्लब त्यस्ता पोस्टमा १०% जति मात्र लाइक हुन्छ यानी ९०% गलतको साथमा छ।

८. देश बिकासका लागि भाषण होइन यसको लागि सहि योजना, सही कार्यन्वयन र सहि देश भक्तीको नेतृत्व गर्ने भए पुग्छ !!

९. यदि तपाईं चाहनुहुन्छ कि मलाई पनि सबैले आदर गरोस् भने पहिला तपाईंले स्वयं बानी बसाल्नु पर्ने हुन्छ !!

१०. कसैलाई लाग्दै हो हिन्दु खतरामा छ ,
कसैलाई लाग्दै मुसलमान खतरामा छ ,
धर्मको चस्मा उतारेर एकपटक हेर्नू साथीहरु ,
यहाँ थाहा हुनेछ हाम्रो नेपाल खतरामा छ !!

नाम:- कमरेड तनविर रेजा राइन
पोस्ट:- अनेरास्ववियू धनुषा विद्यार्थी नेता
सामाजिक कर्मी तथा अधिकार कर्मी
पुर्व विद्यार्थी पत्रकार
विद्यार्थी कवि एवं लेखक

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सोनार युवा अभियानद्वारा शैक्षिक सामाग्री बितरण

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिरगंज ,१५ कार्तिक

बिजयादशमि , सुभ दिपावलि र छ्ठ पर्वको अवसरमा सोनार युवा अभियानमा संलग्न युवाहरुले आज एक समारोहको बिच शैक्षिक सामाग्री वितरण गरेको छ ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा न. १९ विन्दवासिनिका अति विपन्न ३६ जना बालबालिकालाई कपी, सिसाकलम, कटर, इलेजर, बिस्कुट लगायतका सामाग्री वितरण गरिएको थियो ।

विन्दवासिनि मन्दिरको प्राङ्गणमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा अभियानका राजकुमार सर्राफ , रमेश सर्राफ, सन्दिप सर्राफ, हरिओम सरार्फ , जीवन सर्राफ , सुमन सर्राफ , बिजय सरार्फ , सत्यपाल सरार्फ , आदित सरार्फ, जयपाल सरार्फ , सन्तोष सरार्फ, श्याम सरार्फ , कमलेश स्वर्णकार, शनि सरार्फ , करण सर्राफ, मनोज सरार्फ , सुमन सर्राफ , राजन सर्राफ लगायतका युवाहरुको सयुक्त पहलमा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सवारी चालक अनुमति पत्र हराएको , सेयर गरेर सहयोग गराै

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

धनी राम काेरी
कपिलवस्तु जिल्ला काे बुद्धभुमि नगरपालिका वडा न ं २ गाेरुसिङ्गे देखि बक्दरिया जाने क्रम मा धनी राम चाैधरी (थारु) काे पर्स सहित सवारी चालक अनुमति पत्र बाटो खसेको थियो ।

कार्तिक महिना काे ८ गते गाेरुसिङ्गे देखि बक्दरिया जाने क्रम मा साझ ७:00/८:00 बजे घर जाने क्रम मा पर्स , ए.टी.एम र
सवारी चालक अनुमतिपत्र हराएको छ ।

सवारी चालक अनुमति पत्र पाउने व्यक्तिले धनी राम चाैधरी काे माेबाइल नम्बर ९८२८९२०६०४ र ९८०७५७७९८९ मा फाेन गरेर जानकारी गर्नकाे लागि अनुरोध गर्नु भए छ ।

याे सेयर गरेर सहयोग गर्दिनु ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Read More
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0