सिम्रौनागढ़ सामाजिक संदेश

बिराटनगर १५ मा क्लब द्वारा किताब र खेलकुद सामग्री बितरन

Pacharauta covid new -078
Holi Suvarn 078

 

Simraun gadh Covid New -078

बिराटनगर / कोरोना महामारी संगसंगै बाल बालिकाहरुको पढाई प्रभावित भएपछी सुनौलो अवशर युवा क्लबले २ सय बाल बालिकाहरुलाई पढ्न र मा खेलकुदमा सहुलियत को निम्ती किताब तथा स्टेसनरी खेलकुद सामग्री बितरण गरेका छन ।

अहिले घर घरै बस्नु परिरहेका बच्चाहरुको निम्ती घरमै सुरक्षित साथ खेल्न र बाकि समय पढाईमा लगाउन हौसला पुगोस भनि बिराटनगर १५ मा क्लबको तर्फ़ बाट कपि, किताब, सामान्य ज्ञान, कलम, पेन्सिल, ईलेजर, स्केल, लुडो, चेस, फ़ुट्बल लगायतका सामग्रीहरु रहेको थियो । दुईसय बालबालिकाहरु मध्ये केहिलाई क्लबमै र अरुलाई घर घरमा उक्त सामानहरु पुर्याएको क्लब का सचिव संजोग भगतले बताए ।

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.