मेयरको मोनोपोलीले नगरपालीका अस्तव्यस्त जनप्रतिनिधिहरू निकायमा भौतारदै





चालु आर्थिक बर्षको नगरपरिषद अहिले सम्म नभएको योजना तर्जुमा मात्र भएको छ।पटक पटक मौखिक जानकारी गराउँदा वा निबेदन दर्ता गराउँदा पनि अहिले सम्म नगरपरिषद भएको छैन। उच्च अदालत मा नगर सभा गराउन निबेदन दर्ता गराउँदा हतार हतारमा ३१ जना सदस्यहरुको हस्ताक्षर गरि गराई नगरपरिषद भएको भनि अदालतमा पेश गर्दा निबेदन खारेज भएकोथियो।

