सिम्रौनागढ़ सामाजिक संदेश

तथा कथित राष्ट्र वादी हरुको बिरुद्ध चन्दन सिंहको नेतृत्वमा बिरोध र्याली कलैयामा

Pacharauta covid new -078
Holi Suvarn 078

अमरेस कुमार पाण्डेय, कलैया, बारा।

Simraun gadh Covid New -078

कथित राष्ट्र वादी हरुको बिरुद्धमा आज बाराको देवताल गाउँ पालिका अन्तर्गतको जनता, बुद्धि जिबीहरु, अगुवा कार्यकर्ता भेला भई र्याली निकालेका छन्। देवताल गाउँ पालिका अध्यक्ष चन्दन कुमार सिंह को नेतृत्वमा बिरोध रयाली निकालेर कलैया सदरमुकाममा प्रदशन गरिएको छ। संसद बिघटन गरेको संबिधान बिपरित रहेको भन्दै बिरोध र्याली निकालेको  जसपा युवा नेता सिवदरसन पडित जसपा युवा नेता रुपनारायण यादव लगायतकाले नजाएका छन्।

जसपा युवा नेता रमेश कुमार सिंह, जसपा युवा नेता उदयचन्द् प्रसाद यादव, जसपा युवा नेता तिलीश यादव, जसपा युवा नेता लखिदर यादव, जसपा युवा नेता अबास असारी, जसपा युवा नेता बिरेन्द्र सिंह, जसपा युवा नेता राजबली पटेल, जसपा युवा नेता श्यामसुन्दर साह, जसपा युवा नेता प्रसाद महतो, बिकी कुमार पाण्डे लगायत अन्य देवताल गाउँ पालिका बासीहरु बिरोध रयालीमा सहभागी रहेका थिए।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.