निषेधज्ञामा किसानकोलागि मल समाउने अनि अन्य तस्करी


निषेधज्ञामा किसानकोलागि मल समाउने अनि अन्य तस्करी
अनिल पाण्डेय
कलैया बारा

बारामा निषेधज्ञा जारीरहेकोबेला पनि बाराबाट तस्करी रोकिएकोछैन। बाराको बिभिन्न नाका भएर कस्टेमेटिक समानहरु, केराउ, किराना समान, सुर्ति लगायत बिभिन्न समानहरु तस्करी भैरहेको पाईएकोछ। बाराको सिमानाकाहरु सिल गरिएको अवस्थामा ति समानहरुको तस्करि हुनुमा प्रश्न खडा भएकोछ।
आज जिल्ला प्रहरि कार्यालयका बिभिन्न नाकाबाट रु दुई लाख पचास हजारको मालसमान दुवारि गर्ने मोसासहित बेवरिसे अवस्था फेला पारि भन्सार एन अनतत्गत मुल भन्सार कार्यालय बिरगँज आवस्यक कर्वाहिकोलागि पठाईएको ब्यहोरा जिल्ला प्रहरी कार्यालयको एक बिज्ञप्ति मार्फत जनकारी गराईएको छ।
यसरि तस्करि भईरहु र किसानको लागि मल खाद समात्नुलाई बार बासिको चिन्ताको बिषय बनेको कलैया १४ का क्रिषक मनोज जैसवालले दुख ब्यक्त गरेकाछन।
सम्भार:-cinnepal.com