google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रहरीकै सेटिङमा रानी बाट खुलेआम तस्करी

प्रहरीकै सेटिङमा रानी बाट खुलेआम तस्करी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / बिराटनगर महानगर पालिकाको सिमावर्ती एरियाहरु बाट इलाका प्रहरी कार्यालय रानीको मेलेमतोमा खुलेआम तस्करी बढेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

२०७६ को चैत्र १० गते बाट कोरोना महामारीको कारणले बन्द भएको नेपाल सिमामा वैकल्पिक बाटोहरुबाट सर्वसाधारणहरुको चहल पहल बढेपछी अहिले प्रहरीकै सेटिङमा खुलेआम रुपमा तसकरी जन्य कार्य फ़स्टाएको हो । अहिले नेपाल बाट भारत तर्फ़ मरिच को तस्करी सुरु भएको हो भने भारत बाट नेपाल तर्फ़ कपडा, खध्यान्न, माछा लगायतका सामानहरु तस्करी भैइ नेपाल आउने गरेको छ ।

तस्करी पेसामा सक्रिय भैइ लगेका लिपिस्टिक वाली भनेर चिनिने रेणु मन्डल, हरी यादव, जनार्दन यादव, बब्लु झा, सुधिर साह र पशुपति लगायतका तस्करहरुले सक्रियतासाथ लता कपडा को अवैध ओसार पोसार गर्ने गरेका छन भने आशा समुह र धरान बाट आउने केही महिला तस्करहरुले मसाला, प्लास्टिक सामग्री, लेज/चिप्स, बिस्कुट भुजिया लगायतका किराना सामानहरु ओसार पोसार गर्नेगरेका छन । त्यसैगरी बिराटनगर महानगर पालिकाको १५ मा पर्ने जुटमिलको क्वाटरमा बस्ने शंकर नाम गरेको व्यक्तिले मरिच र माछाको कारोबार गर्नेगरेको शुत्रले बताएको छ । उक्त तस्करहरु इलाका प्रहरी कार्यालय रानीको डियुटी टोलीलाई मिलाई सशस्त्र प्रहरीको आखा छलेर प्रहरीकै डियुटी अगाड़ी बाट पनि निर्वार्ध रुपमा तस्करी गर्नेगरेको शुत्रले बताएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0