google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

चार​ भार​तिय​स​हित​ एक नेपाली प्र​काउ

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

अनिल​ पाण्डेय​
बारा
 सशस्त्र प्रहरी बल, बाराले नेपाल प्रवेश गर्न लागेका ४ जना भारतीय नागरिक र १ जना नेपाली नागरिकसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बाराको विश्रामपुर गाउपालिकाको बडकी मुसहर्वास्थित छठघाटबाट नेपाल प्रवेश गर्दै गरेका अवस्थामा ४ जना भारतीयलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल बाराका गणपति रविनराज कर्णजीतले बताए ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
नेपाल प्रवेश गर्न खोज्ने चार भारतीय नागरिक पक्राउ
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

उनीहरुलाई बोर्डर आउट पोष्ट बरैनियाका सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरीको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा पर्ने भारतीय नागरिकहरुमा माधव कर्मकार, रखल कर्मकार, अमर कर्मकार र वकिल मन्सुरी रहेका छन् ।

भारतीय नागरिकहरुलाई जीतपुरसिमरा उपमहानगर वडा नं. १० बलुवा बेहराका सुनिल यादवले नेपाल प्रवेश गराएका हुन् । सवै भारतीय नागरिकहरुलाई बाराको नितनपुरस्थित हनुमान मेटलमा काम गर्न आएका उनीहरुले बताएका छन् ।

सँभार​:- cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0