सिम्रौनागढ़ सामाजिक संदेश

युवा सँघ बाराले गरे महिला बिभाग गठन र कार्यसमिति बिस्तार 

0
Devatal chhath 078

युवा सँघ बाराले गरे महिला बिभाग गठन र कार्यसमिति बिस्तार 

फेटा गापा सामाजिक संदेश ०७८
विश्रामपुर गापा सामाजिक संदेश ०७८
परवानीपुर गापा सामाजिक संदेश ०७८
प्रसौनी गापा सामाजिक संदेश ०७८
अनिल पाण्डेय
कलैया  बारा

                                                               युवा संघ नेपाल बाराको पदाधिकारीहरुको बसेको बैठकले महिला बिभाग प्रमुख र युवा संघ बाराको जिल्ला कमिटी सदस्यमा पाँच जनालाई मनोनीत गरेको छ ।  महिला बिभाग प्रमुखमा चणडिका सापकोटा उप्रेती सदस्यहरुमा रिणा मण्डल , रोजिना गौतम , सोनिका बानिया , टिम्ला चौलागाई लगाएत पाँच सदस्य कमिटी गठन गरेको छ।
       त्यस्तै  युवा संघ नेपालको जिल्ला कमिटी सदस्यमा पाँच जानालाई मनोनीत गरेको छ । हरि प्राजुली , नवीन चौधरि , धिरेन्द्र तिवारी , सोनिका बानिय  ,दिपेन्द्र साहलाई मनोनीत भएको युवा संघ नेपाल बाराका अध्यक्ष राम यादवले जानकारी गराउनु भएको छ।
उक्त बैठकमा युवा संघ नेपालका केन्द्रिय सचिव तथा प्रदेश दुईका प्रमुख धुर्ब यादव , युवा संघ नेपाल बाराका उपाध्यक्ष राम कुमार भटराई , सचिव चणडिका सापकोटा , सह सचिव रन्जित यादव , कोषाध्यक्ष अनिल भणडरि , जिल्ला सदस्य राजेश पटेल लगाएको उपस्थिति थियो।

 

 

 

सँम्भार:-cinnepal.com

Suvarngaupalika Chhath 078
Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.