google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

युवा सँघ बाराले गरे महिला बिभाग गठन र कार्यसमिति बिस्तार 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

युवा सँघ बाराले गरे महिला बिभाग गठन र कार्यसमिति बिस्तार 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया  बारा

         
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
                                                     युवा संघ नेपाल बाराको पदाधिकारीहरुको बसेको बैठकले महिला बिभाग प्रमुख र युवा संघ बाराको जिल्ला कमिटी सदस्यमा पाँच जनालाई मनोनीत गरेको छ ।  महिला बिभाग प्रमुखमा चणडिका सापकोटा उप्रेती सदस्यहरुमा रिणा मण्डल , रोजिना गौतम , सोनिका बानिया , टिम्ला चौलागाई लगाएत पाँच सदस्य कमिटी गठन गरेको छ।
       त्यस्तै  युवा संघ नेपालको जिल्ला कमिटी सदस्यमा पाँच जानालाई मनोनीत गरेको छ । हरि प्राजुली , नवीन चौधरि , धिरेन्द्र तिवारी , सोनिका बानिय  ,दिपेन्द्र साहलाई मनोनीत भएको युवा संघ नेपाल बाराका अध्यक्ष राम यादवले जानकारी गराउनु भएको छ।
उक्त बैठकमा युवा संघ नेपालका केन्द्रिय सचिव तथा प्रदेश दुईका प्रमुख धुर्ब यादव , युवा संघ नेपाल बाराका उपाध्यक्ष राम कुमार भटराई , सचिव चणडिका सापकोटा , सह सचिव रन्जित यादव , कोषाध्यक्ष अनिल भणडरि , जिल्ला सदस्य राजेश पटेल लगाएको उपस्थिति थियो।

 

 

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0