सिम्रौनागढ़ सामाजिक संदेश

वाेमी द्वारा कोभिड१९का लागि बर्दिबास नगरपालिका लाई सहयोग

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि महोत्तरीको बर्दिबास नगरपालिका लाई वोमी लघुवित्त वित्तिय संस्थाले आर्थिक सहयोग गरेको छ। नेपाल लगायत विश्वभरी फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि वोमी लघुवित्तले आर्थिक सहयोग गरेको हो ।

Simraun gadh Covid New -078

कोरोना भाईरसको रोकथामका लागि संस्थाले बर्दिबास नगरपालिकाको स्थानिय तह प्रकोप व्यवस्थापन कोषमा दश हजार रुपैयाको आर्थिक सहयोग गरेको बर्दिबास शाखाको प्रमुख मनिता कुमारी ठाकुरले बताएकी छन् ।

केन्द्रीय कार्यालय बनेपा १४ काभ्रेपलाँचोकले प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको भर्पाई बर्दिबास शाखाका प्रमुख ठाकुरले मंगलबार बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कार्कि लाई हस्तान्तरण गरेकि छन् ।

सभार cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.