सिम्रौनागढ़ सामाजिक संदेश

बृक्षारोपण गरि वृक्ष यादवको स्मृति दिवस मनाइयो

Pacharauta covid new -078
Holi Suvarn 078

अनिल पाण्डेय, कलैया, बारा।

Simraun gadh Covid New -078

बृक्षारोपण गरि स्मृति दिवस मनाइएको छ। क .राम वृक्ष यादव को २६औ स्मृति दिवस बृक्षारोपण गरि मनाइएको छ। राष्ट्रिय युवा संघ नेपाल बारा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बाराको आयोजनामा श्री सिद्धेश्वर माबी कलैयाको परिसरमा १०० वटा बिरुवा लगाइएको छ। नेकपा प्रदेश कमिटी सदस्य प्रभु यादवको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरि स्मृति दिवस मनाइएको छ।

उक्त अवसरमा अतिथिको रूपमा नेकपा बारा जिल्ला कमिटी सदस्य मुकेश साह, धुरी साह, रमेश साह, जितेन्द्र साह, मुस्लिम संगठन नेपालका सचिवालय सदस्य राज महम्मद, राज खान, युवा तथा बिद्यार्थी नेता रुस्तम अंसारी, ओजेर आलम, राकेश पंडित, रमोद यादव, ब्रहमदेव कुश्वाहा, प्रभु साह, बिनोद गुप्ता, सदाम हुसेन, सुर्य बहादुर राउत, लक्ष्मी राउत तथा कलैया उपमहानगर पालिका १३ का वार्ड अध्यक्ष राजन पटेल लगाएत का सहभगिता रहेको थियो।

सभार cinnnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.