सिम्रौनागढ़ सामाजिक संदेश

बिजी बी किड्सको ४ औ वार्षिक उत्सव सम्पन्न

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगन्ज – बिजी बी किड्सको ४ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

Simraun gadh Covid New -078

शनिवार वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठी स्थित बिजी बी किड्सको ४ औ वार्षिक उत्सव सांस्कृतिक कार्यक्रम सहित विभिन्न कार्यक्रम गरि सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा दर्शाएका थिए भने वार्षिक स्पोर्ट्सका विजेताहरुलाई मेडल तथा सर्टिफिकेट पनि वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पल्लवी हल्हलका र विशिष्ट अतिथि राज हर्लका रहेका थिए।विधालयले ४ वर्ष पुरा गरेकोमा बधाई दिदै प्रगति उन्नतिको कामना संगै विद्यार्थीलाई अनुशासित र आज्ञाकारी हुन वक्ताहरुले सुझाव दिएका थिए ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.