google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

श्यामल कुमार गिरी, कलैया, बारा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बाराको करैयामाई गाउंपालिकामा सिप सिकौ आत्मनिर्भर बनौ” मुल नाराका साथ महिलाहरु लाई ३ महिने सिलाई काटाइ तलिमको उद्घाघटन गरिएको छ। देशको आधी जनसंख्या ओगटेको महिला पुरुष भन्दा कम छैन त्यसको परिणाम स्वरूप देशका पहिलो ब्यक्तिको रुपमा राष्ट्रपटिलाई लिन सकिन्छ।

घर र देश चलाउन महिला लाइ आत्मनिर्भर बन्न जरुरी रहेको भन्दै करैयामाईमा महिला कोहि भन्दा कम छैन यो पालिकाको महिला लाई आत्मनिर्भर बनाउनको लागि नै यो सानो सिलाइ कटाइ तालिम को आयोजना गरिएको छ। सिपले आफनो कार्य गर्दा गर्दै आफनो दैनिकी जिवनमा टेवा पुर्‍याउने र सिपले जीवन परिबर्तन गर्न सकिने करैयामाइ गाउँ पालिका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष चित्रलेखा चौधरी आफ्नो धारणा राखेका थिए।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

उक्त सिलाइ कटाई उद्घाटन कार्यक्रमको प्रमुख अतिथी करैयामाइ गाउँ पालिका प्रशासकीय अधिकृत उदय शंकर चौधरी गरेका थिए भने प्रशिक्षक सरिता कुमारी गर्दै छिन। मानव कल्याण जिल्ला समिति देवताल ४ बारा ले आयोजना गरेको कार्यक्रम लाई सहयोग करैयामाइ गाउँ पालिकाको रहेकोछ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0