सिम्रौनागढ़ सामाजिक संदेश

१२ औ स्थापना दिवसको शुभ अवसरमा शखा सेवा कार्यालय समुद्दघाटन

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया, बारा।

जिवन साहारा बचत तथा ऋण सहकारी संस्था लि. कलैया उप-महानगरपालिका ०५ वरेवा शाखा सुवर्ण गाँउपालिका वाड – ६ भिश्वा चौक वारामा आज समुद्द्घाटन गरिएको हो। १२ औ स्थापना दिवसको शुभ अवसरमा उपसमिति बनाई शाखा कार्यालय सेवा केन्द्र समुद्दघाटन गरिएको हो।

रामअधार ठाकुरको सभापतित्व तथा गापा अध्यक्ष राजेश प्रशाद यादवको प्रमुख आतिथ्यता एवं बारा जिल्ला सहकारी संघका अध्यक्ष तथा जीवन सहारा बचत तथा ऋन सहकारीका संस्थापक अध्यक्ष सत्येन्द्र ठाकुरको विशिष्ट आतिथ्यतामा समुद्दघाटन गरिएको हो। वडा अध्यक्ष शिवधारी दास ततवा, शैफुलाह मिया, शिक्षा प्रेमी रामविश्वास ठाकुर, राम अशिस गिरि, समाजसेवी मुजीबुल्ला.खा. लगायतको आतिथ्यता रहेको थियो। भने कार्यक्रममा स्वाग मन्तव्य फरमुल्ला मंसुरले गरेका थिए।

Simraun gadh Covid New -078

जीवन सहारा बचत तथा ऋण सहकारी संस्था लि. कलैया उ.म.न.पा.-५. बारामा वि. सं. २०६७ मा स्थापना भएको र हालमा अब अब कार्यक्षेत्र विस्तार गरि सुवर्ण गापामा सर्वसधारण लाई सेवादिने उद्देश्यका साथ आज देखि संचालनमा आएको हो।

मूल संचालक समितिमा रामाधार ठाकुर, रामनारायण प्रसाद यादव, प्रभु प्रसाद यादव, म. स्लैब मंसूर, महेश कुमार मोदक, रम्भा देवी, फरमुल्लाह मंसूर, सतेन्द्र प्रसाद ठाकुर गीता देवी रहेका छन् भने

सेवा केन्द्र सुवर्ण गा.पा.-८ को संचालक उप-समितिमा अलिशेर अहमद, गर्ती प्रसाद साह, शशिभुषण प्रसाद यादव, योगेन्द्र प्रसाद साह, सलाम मियाँ कुजडा, मुजिबुल्लाह खाँ, रामनरेश ठाकुर लगायतका रहेका छन् ।

कार्यक्रममा सुनलो योजनाहरु बारे प्रमुख अतिथि यादवले सहकार्य गरेर अगाडि बढ्ने धारणा राखेका थिए। योजनाहरु मध्ये शैक्षिक बाल निक्षेप योजना, वैवाहिक निक्षेप योजना, पेन्सन योजन हरु रहेका छन्।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.