google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा झरीका बिच पानि मसाल जुलुश प्रदर्शन गरेको छ । जसपा वीरगञ्ज महानगर कामटीका अध्यक्ष ईश्वर यादवको नेतृत्वमा मसाल जुलुश पदर्शन गरिएको हो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्जको घण्टाघरबाट निकालेको जुलुश माईस्थान आदर्शनगर हुँदै घडिअर्वा चौक भएर
पुन. घण्टाघरमा आई काेणसभामा परिणत भएकाे थियाे ।

काेणसभालाई सम्वाेधन गर्दै जसपाकी केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य करिमा वेगमले संघियता विराेधी क्रियाकलापहरु गरेर सरकारले संघियतालाई मास्न खाेजेकाे आराेप लगाईन्‌ ।

त्यसैगरी जसपाका केन्द्रीय सदस्य फिराेज मन्सुर, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, केन्द्रीय परिषद् सदस्य सलाउदिन अहमद, जिल्ला सचिव तबरेज अहमद, प्रदेश सदस्य एवम् प्रदेश नम्बर २ को मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादव लगायतले अख्तियारको छापामार शैलीप्रति आपत्ति जनाउँदै संघियता धरापमा परको भन्दै चित्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा जसपाका जिल्ला सदस्य रमेश यादव, लालदेव प्रसाद यादव, अजय चाैरसिया ,आमाेद यादव, प्रदेश सचिव मनाेज यादव,नगर उपाध्यक्ष शेख रूस्तम, कुन्दन कुमार सिंह, धिरज शर्मा, अजय यादव,आमिर मन्सुर, दिलिप साह, विकास गुप्ता, साहेव खान, अजय साह लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियो ।

साे अवसरमा सहभागीहरुले ‘अख्तयार मुर्दावाद, संघियता मास्न पाइदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा शान हुन्, अख्तियार गाे व्याक लगायतका नारा लगाएका थिए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0