सिम्रौनागढ़ सामाजिक संदेश

जन्मदिनको अवसरमा नवराज बस्नेतले गरे एसिड पिडितलाई सहयोग

Pacharauta covid new -078
Holi Suvarn 078

काठमाण्डौं । बिदुर नगरपालिका वडन नं ९ घर भई हाल जापान निवासी नवराज बस्नेतले नारी दिवसको दिन आफ्नै श्रीमतीबाट एसिड आक्रमणमा परी हाल उपचार गरी रहेका बि. न. पा १३ का रामराजा थापालाई रु. २२, ००० नगद सहयोग गरेका छन् ।  

एसिड पिडित थापाले उपचारको क्रममा करिब ८/९ लाख सकिसकेको र हाल पनि उपचार नै गरिरहेको हुदाँ आर्थिक अभावले हाल उपचारमा केही समस्या आईरहेकोले सहयोगको अपिल समेत गरेका छन् ।

Simraun gadh Covid New -078

एसिड पिडित रामराज थापाले जापान निवासी नवराज बस्नेतले पठाएको रकम बुझ्दै सहयोग पठाउने व्यक्ति नवराज दाजुलाई जन्मदिनको शुभकामना व्यक्त गदैं धन्यबाद समेत प्रकट गरेका छन् ।

जापान निवासी नवराज बस्नेतले यस अघि पनि थुप्रै सामजिक कार्यमा सहयोग गर्दै आईरहेका छन् । 

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.