google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

ग्रिन कमाण्डो अर्थले भर्चुअल वादविवाद कार्यक्रम आयोजना गर्ने

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

काठमाडौँ  – वातावरण संरक्षणमा क्रियाशिल युवाहरुको समुह ग्रिन कमाण्डो अर्थले राष्ट्रियस्तरमा वक्तृत्वकला कार्यक्रम आयोजनम गर्न लागेको छ । सो कार्यक्रम भाद्र ७ देखि १३ सम्म विभिन्न चरणमा भर्चुअल माध्यमबाट वातावरण र त्यससगँ सम्बन्धीत विषयमा प्रतिस्पर्धीले आफ्नो विचार राख्नुपर्ने आशिष लामिछानेले जानकारी गराउनुभयो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वातावरणीय मुद्दामा नागरिकलाई जानकारी गराउन र देखिएका समस्या समाधान गर्न सबैलाई जिम्मेवार बनाउन प्रयास रहेको उहाँले जानकारी गराउनुभयो ।

भर्चुअल वक्तृत्वकला कार्यक्रम विभिन्न साझेदारी निकायको सहकार्यमा हुने जानकारी गराईएको छ । सो कार्यक्रमको जानकारी तथा प्रतिस्पर्धीका धारण ईको समाचारको फेसबुक पेजमा हेर्न सकिने व्यवस्था रहेको छ ।

कार्यक्रममा सहभागी हुन तलको लिकं मार्फत  फर्म भर्न सकिनेछ । https://forms.gle/MntWfYAvaUkMvC7A7


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0