google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

काठमाडौं : रोटर्‍याक्ट क्लब अफ राजधानीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

यसपटकको युवा दिवसको नारा ‘विश्वव्यापी कार्यको लागि युवा संलग्नता’ भन्ने विषयमा रोटर्‍याक्ट क्लब अफ राजधानीले वेबिनारमार्फत विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।

रोटरी क्लब अफ राजधानीका चार्टर प्रेसिडेन्ट राजेन्द्र बहादुर श्रेष्ठले वक्ताको रूपमा कार्यक्रममा सहजीकरण गरेका थिए भने डिष्ट्रिक गभर्नर राजीव पोखरेल कार्यक्रममा प्रमुख अतिथि थिए ।

रोटरी क्लव अफ राजधानीको विस्तारित सदस्यहरुबीच एकजुट गराउनुका साथै युवाहरुलाई उत्प्रेरित गर्न र विभिन्न गतिविधिमा संलग्न गराउने उद्देश्यले वेबिनारको आयोजना गरिएको आयोजक संस्था ‘रोटर्‍याक्ट क्लब अफ राजधानी’ अध्यक्ष नेहा कार्कीले जानकारी दिइन् ।

रोटरी क्लव अफ राजधानीका सबै सदस्यहरुलाई एउटै कार्यक्रममा ल्याउन रोटर्‍याक्ट क्लब अफ राजधानी सफल भएको हो । पहिलो पटक सबै सदस्य संस्था एउटै कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा ८५ जना सहभागि रहेको आयोजकले जनाएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कार्यक्रममा सहभागि सदस्यहरु

• Rotary club of Rajdhani,
• RCC Rajdhani,
• Rotary Club of Bagmati,
• Rotary Club of Rudramati,
• Rotary Club of Central Butwal,
• Rotary Club of Central Rupandehi,
• Rotary Club of Lumbini Stars,
• Rotary Club of Bhairawa,
• Rotary Club of Tinau Butwal,
• Rotary Club of Butwal Capital
whereas from Rotaract club participants were from:
• Rotaract Club of Rajdhani,
• Rotaract Club of Bagmati,
• Rotaract Club of Rudramati,
• Rotaract Club of Central Butwal,
• Rotaract club of Central Rupandehi,
• Rotaract Club of Lumbini Stars,
• Rotaract club of Bhairawaha,
• Rotaract Club of Tinau Butwal,
• Rotaract club of GBC Butwal and
• Interact Club of Nepal Police School.

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0