कलैया अस्पतालमा कोभिड खोप सँचालन हुदा पनि अस्पतालका एक तिहाई क्रमचारी लगाएन्न खोप


कलैया अस्पतालमा कोभिड खोप सँचालन हुदा पनि अस्पतालका एक तिहाई क्रमचारी लगाएन्न खोप

कलैया अस्पतालको मेडिकल सुप्रिटेन्ड ( मेसु ) गौरभ महतो सँग कुरा गर्दा चेतना नभएकोले डरले कोभिड खोप नलगाएको हुन सक्ने तर ति क्रमचारीहरुलाई बोलाई जानकारी लिने बताएका छन। सम्पुर्ण क्रमचारीलाई मैले आफु पनि र जनस्वास्थ कार्यालयबाट जानकारी दिईएको थियो।
सँम्भार:- cinnepal.com