सिम्रौनागढ़ सामाजिक संदेश

नेपाली जस्तो देखिने युवाको शव जोगबनिमा फेला पर्यो, पहिचान को लागी सक्दो सेयर गरौ

नेपाली जस्तो देखिने युवाको शव जोगबनि फ़ेला पर्यो, पहिचान को लागी सक्दो सेयर गरौ

Pacharauta covid new -078
Holi Suvarn 078

बिराटनगर / रानी – जोगबनी नजिक रहेको नेपाल भारत सिमा नजिक दसगजा बाट करिब ३० मिटर भारत तर्फ़ रेल्वे को चौरमा बिहिवार बिहान एक युवा को पहिचान नखुलेको शव फ़ेलापरेको छ ।

Simraun gadh Covid New -078

हेर्दा नेपाली जस्तो देखिने पहिचान नखुलेको अन्दाजी वर्ष २२ को जस्तो देखिने युवाको शव जोगबनि रेल्वे चौरमा रहेको को जंगलमा भेटिएको हुनाले त्यस्को पहिचान नखुलेपछी प्रहरीलाई शव बुझन समस्या भएको हो ।

भरतिय प्रहरीको अनुसार उक्त शव नेपाली युवकको हुनसक्ने र सर सामानहरु खरिद वा लागुऔषध सेवनको निम्ति जोगबनि आएको हुनुपर्ने बताउछन । त्यही भरतिय भुमिमा भएको शव को पहिचान न हुन्जेल सनाखत गर्न समस्या भएको इलाका प्रहरी कार्यालय रानी प्रमुख दिपक थापाले बताउनुभयो

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.