google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / डा.गोबिन्द केसी को १९ औ पटक गरेको अनसनको २६ दिन पुगिसक्दा समेत अहिले सम्म मागहरु सम्बोधन नभएपछी सोको समर्थनमा नेपाली कांग्रेस महानगर समितिले बुधवार मिल्स एरियाको भट्टिमोड मा प्रदर्शन गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बारम्बार डा.केसी आंदोलनमा उत्रिरहेका बेला सरकारले केसी संग गरेको सम्झौता कार्यनयन नभएपछी डा.केसी पुनः अनसनमा बसेका हुन । सरकार द्वारा डा.केसी को मांगहरु चाडो भन्दा चाडो सम्बोधन होस भनि दवाव सृजना गर्न र डा.केसी को आन्दोलनलाई एक्यवद्धता जनाउदै प्रदर्शन गरेको नेपाली कांग्रेस महानगर समितिको कार्यवाहक सभापति अरुण न्यौपाने ले बताउनुभयो । बिराटनगर १५ र १६ को बिचमा रहेको हडतालीहाट भट्टिमोडमा गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा प्रदेश सभा उमेदवार राजेश गुप्ता र निति तथा अनुसंधान सचिव मदन कोईराला, महानगर समिति का नेता पंकज बर्मा, उपाध्यक्ष प्रविण जोशी, सचिब निरज कोईराला तथा अन्य कार्यकर्ता समेत तीन सय बढी सर्वसाधारणको सहभागीता रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0