सिम्रौनागढ़ सामाजिक संदेश

विशेष छुटका साथ बिराटनगरको जनरल हस्पिटलले ल्यायो थप सेवाहरु

विशेष छुटका साथ बिराटनगरको जनरल हस्पिटलले ल्यायो थप सेवाहरु

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह

Simraun gadh Covid New -078

बिराटनगर / बिराटनगर महानगर पालिका ९ मा अवस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रा.ली. ले दशै तिहार २०७७ को शुभ उपलक्ष्यमा आफ़ोनो अस्पताल भित्र केही नया सेवा सुबिधा थप गर्नुका साथै विभिन्न जाच तथा उपचारहरुमा विशेष छुट को व्यवस्था गरेको छ ।

एक वर्ष अगाड़ी बिराटनगर को घोघापुल चौकमा आकस्मिक, सल्यक्रिया, एक्स-रे , भिडियो एक्स-रे, औषधालय र प्रयोगशाला परिक्षण ल्याब लगायतको सेवाहरु लिएर चौबिसै घण्टा सेवा सहित संचालनमा आएको यस जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रा.ली.ले निकै कम समयमा बिरामीहरुको सफ़ल उपचार गरेर आफ़्नो पहिचान बनाउन सफ़ल भएका छन । यस अस्पतालले मधुमेह ( चिनि रोग ) विशेषज्ञ बाट परामर्श सहित फ़िजियो थेरापि, टि.एम.टि. , सिटि स्केन, ल्यापारोस्कोपि ( न चिरी प्वाल पारेर गरिने सल्यक्रिया) तथा सघन उपचार ( आई.सि.यू ) लगायतका सेवाहरुमा २० प्रतिशत छ्ट को व्यवस्था गरिनुको साथै अस्पतालमा बरिस्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. फरेन्द्र शाह बाट निमोनिया , जन्डिस , कुपोषण, नवजात शिशु तथा बाल रोग सम्बन्धी विशेष रुपमा सम्पुर्ण उपचारहरु गरिने गरिएको अस्पताल प्रशासन प्रमुख दिपक कुमार रायले बताउनुभयो । अहिले उक्त अस्पतालमा आई.सि.यू , एन.आई.सि.यू , भेन्डिलेटर, पि.आई.सि.यू , नर्सरी वार्डहरु समेत सुचारु रहेको अस्पताल प्रशासनले बताउनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.