सिम्रौनागढ़ सामाजिक संदेश

रातको समयमा तसकरी गर्ने दुई महिला भारतमा पक्राउ

रातको समयमा तसकरी गर्ने दुई महिला भारतमा पक्राउ

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

तसकरिमा संगलग्नहरु नेपाल बाट दिउसो भारत प्रवेश गरेर दिन भरी थोर थोरै सामान गरेर एक ठाउमा जम्मा गरेर नेपाल तर्फ़ तस्करी गर्ने दुई महिला सहित सामानहरु एसएसबी ले नियंत्रणमा लिएर कार्वाही थालेको छ ।

खुला दिमाको फ़ायदा उठाउदै दिनभरीमा संकलन गरेर जम्मा गरेको तस्करहरुले रातिको समयमा सामानहरु आईतवार एसएसबी जोगबनी को ५६ औ वाहनी को तेलयरी बीओपी को असई चंदन सिंह को कमांड मा खटेको जवानहरुको टोलीले भारत बाट नेपाल तस्करी गरी ल्याईरहेको सामग्री सहित सुनसरी की दुई जना महिलाहरु सीता चौधरी र निर्मला चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेको सामानहरुमा २१३ प्याकेट खैनी, रजनीगंधा १३५ प्याकेट, पानमसाला राजनिवास ३७ पैकेट , स्वेटर २१८ थान , लेगिज ४५ थान र पान मसाला १३ प्याकेट बरामद गरिएको छ । जोगबनी कैम्प प्रभारी प्रवीण कुमार सिंह को अनुसार तसकरहरु को क्रियाकलापमा तिखो निगरानी गरिरहेको बताउछन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.