विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइयो
विश्व अल्जाइमर दिवस नेपालमा पनि मनाइयो



इन्दु तोदी
धरान / २१ सेप्टेम्बर २०२० अर्थात २०७७ असोज ५ गते सोमवार को दिन विश्व अल्जाइमर दिवसको अवसरमा लायन्स क्लब अफ धरान घोपा युनाइटेड, नेपाल अग्रवाल महिला मंच धरान र लियो क्लब अफ दमक इस्टरलाइन ले आॅनलाइन जुम मिटिंग मार्फत अल्जाइमर रोग सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रोफेसर डाक्टर निदेश सापकोटाज्यूले यस रोग सम्बन्धी सल्लाह सुझाव तथा जानकारीहरु दिनु भयो । कार्यक्रम को सफल सुन्दर संचालन गर्नु भयो लायन्स क्लब अफ धरान घोपा युनाइटेड का अध्यक्ष संस्थानमा कार्यरत लियो लायन डा. शुभम कुमार अग्रवालले बताउनुभयो मानिस प्रायः सबैमा भुल्ने बानी कसै मा कम त कसैमा बढी हुने नै गर्छ। के वास्तव मैं यो एउटा बानी नै हो ? अथवा कुनै रोग हो ? यसै बारे डाक्टर सापकोटाज्यूले कार्यक्रममा विस्तृत तथा सरल भाषामा बुझाउनु भयो र यसको कारण र निवारण पनी बताउनु भयो। आजको वर्तमान समय परिस्थिति मा यस बारे ध्यान पुर्याउनं अत्यंतै सान्दर्भिक र महत्वपूर्ण भएको सहभागीहरुको भनाई रहेको थियो ।
आयोजकका तर्फ बाट लायन्स क्लब अफ धरान युनाइटेड का अध्यक्ष लायन लियो डा. शुभम कुमार अग्रवाल , त्यसै गरी नेपाल अग्रवाल महिला मंच, धरानकी अध्यक्ष इन्दुजी तोदी र लियो क्लब अफ दमक इस्टरलाइनका अध्यक्ष- लियो साहिलजी खरेल सहभागी हुनुहुन्थ्यो । त्यसैगरी कार्यक्रममा नेपाल र भारत गरी थुप्रै विशिष्ट महानुभावहरु जोड़िनु भएको थियो जस मध्ये राजेन्द्रजी खेतान- प्रसिद्ध उद्योगपति तथा अध्यक्ष (अग्रवाल सेवाकेन्द्र, काठमाण्डौ) लक्ष्मणजी नेवटिया- (वरिष्ठ साहित्यकार), भीकम चन्दजी सरल (उपाध्यक्ष, नेपाल रा.मा.प ) सुरेशजी अग्रवाल (पूर्व अध्यक्ष-नेपाल अग्रवाल सभा,विराटनगर) जयप्रकाशजी अग्रवाल (वरिष्ठ साहित्यकार तथा इन्जीनियर) निर्मलाजी जोशी (अध्यक्ष-ने.रा.मा.महिला संगठन ) विर्तामोढ
गीताजी लखोटिया (सं. अध्यक्ष-ने.रा.मा.म. संगठन) , विराटनगर, उपाध्यक्ष- रश्मिजी कानोडिया, नेपालगंज, उपाध्यक्ष – बीनाजी अग्रवाल ,भैरहवा, महासचिव – अनुजी जैन धुलाबारी,कोषाध्यक्ष शिला धानुका , सचिव रेनुजी तोदी, विराटनगर , प्रचार सचिव- रेनुजी अग्रवाल , इटहरी, स्वातिजी अग्रवाल (संयोजक ने.अग्रवाल .म.सं.त.स. क्षेत्र-३,) नारायणघाट, मंजूजी राठी-पूर्व अध्यक्ष, माहेश्वरी म.मंच विराटनगर,अनिताजी अटल-अध्यक्ष (माहेश्वरी म. सं.,नेपाल) शीतलजी सोनी-संस्थापक अध्यक्ष(पतन्जली यो. शि., धरान) , श्वेताजी अग्रवाल- एंकर (कृति टेलिविज़न) घनश्यामजी राठी (पूर्व अध्यक्ष-श्री सत्यनारायण मंदिर, विराटनगर) अनिताजी बंसल (अध्यक्ष- मारवाड़ी म. मं, धुलाबारी), किशोरजी धनावत (पूर्व अध्यक्ष-ने. अग्रवाल सभा, विराटनगर) सुलोचनाजी धनावत (संस्थापक अध्यक्ष-अग्रवाल म.सं., विराटनगर) अनुराधाजी जोशी (अध्यक्ष-राजविराज), अनिताजी कलकत्तिया (अध्यक्ष-नेपाल अग्रवाल म. मं.,विराटनगर) राजकुमारजी मित्तल (अध्यक्ष-अंतर्राष्ट्रीय अग्रवाल स., कोलकाता), उपाध्यक्ष मीनाजी गोयल,(अंतर्राष्ट्रीय अ. स.) सीमाजी अग्रवाल (अध्यक्ष-नेपाल अग्रवाल म. मं., जनकपुर), अरूणाजी अग्रवाल (संस्थापक अध्यक्ष-मा. म. मंच, धरान) घनश्यामजी अग्रवाल लगायतका थुप्रै विशिष्ट महानुभावहरु जोड़िनु भएको थियो । उहाँहरूले फोन मैसेज मार्फत आयोजकहरूलाई कार्यक्रम निकै नै उपलब्धिमुलक रहेको र आफुहरू त्यस बाट निकै नै लाभान्वित हुने प्रतिक्रिया दिनु भएको छ। उहाँहरु आफुले पनि यस रोग सम्बन्धी चेतना आ-आफनो क्षेत्रमा आ-आफ्नो तरिकाबाट गराउने बारे पनि जानकारी गराउनु भएको छ।