सिम्रौनागढ़ सामाजिक संदेश

गाईगोरु नेपाल प्रहरीद्वारा निय​न्त्र​न​मा

Pacharauta covid new -078
Holi Suvarn 078

अनिल पाण्डेय

बारा कलैया

Simraun gadh Covid New -078

मट्टीअर्वा प्रहरी चौकिले आज बिहान ३ बजेको समयमा बाराको फेटा गाउँ पालिका वडा नम्बर ६ पुरैनिया गम्हरियामा रहेको चण्डिमाई मन्दिर को छेउमा रहेका सडकको बाटो हुदै नेपाल बाट भारत तर्फ ल्यजादै गरेको बेला छव ओटा गोरु दुई ओटा गाई गरि आठ ओटा पशु चौपाया नियन्त्रणमा लिएको छ।

बिशेष सूचना को आधारमा मट्टीअर्वा प्रहरी चौकीका ईन्चार्ज अशोक कुमार कुर्मीको टोलीले उक्त चौपायालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको पशु चौपायालाई आजै बिरगंज भन्सार पठाउने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङेनी बताएका छन र बारामा आफुले आएपछी अपहरण चोरी तस्करी जस्ता कामहरू लाई कडाईको सथ निगरानी गरेको पङेनीले बताए।

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.