सिम्रौनागढ़ सामाजिक संदेश

वीरगंज–१६ मा जनमत पार्टीको जनपरिचालन समिति गठन

Pacharauta covid new -078
Holi Suvarn 078

Simraun gadh Covid New -078

वीरगंज–१६ मा जनमत वीरगंज २७ भदौं ।
जनमत पार्टीको वीरगंज महानगरपालिका वडा नं. १६ मा जन परिचालन समिति गठन भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वामा पार्टीका नेता कार्यकर्ताहरुको एक बैठकले नितेश महतोको अध्यक्षतामा ५० सदस्यीय जन परिचालन समिति गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, सह इन्चार्ज इ.राहुल रौनियार, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार ,उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।
वीरगंज महानगरपालिका वडा नं १६ का सहयोजकमा निकेश महतो, सदस्यहरुमा रामायण दास, दारोगा महतो, सिताराम हमतो, प्रमोद दास, वीरेन्द्र महतो, विकास पटेल, सीकेन्दर वैठा, रुस्तम मियाँ, रञ्जित दास, सुजित दास, सोनालाल राम, चन्दन कुमार महतो लगायत ५० जना रहेको पार्टी पर्साका संयोजक साहले जानकारी दिनु भयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.