google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको गस्ती टोलीले मंगलवार बाराको कलैया उपमहानगरपालिका वडा न २७ सिसवा महेशपुर स्थित सडकबाट जैतापुर तर्फबाट टाँगामा सालको चिरान काठ आठ थान ल्याउदै गरेको अवस्थामा तस्करले प्रहरी टोलीलाई देखी उक्त घोडी सहितको टाँगा र काठ छाडी फरार भएकोथियो।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
उक्त सालको काठ र घोडी सहितको टाँगा फेला पारी बरामद अंदाजी मुल्य रू 93000 पर्ने टाँगा, घोडी र १० क्यूफिट सालको चिरान काठ आवश्यक
कारवाहीको लागि सव डिभिजन वन कार्यालय कलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सँम्भार:-cinnepal.com