सिम्रौनागढ़ सामाजिक संदेश

सालको चिरान काठ सहित टाँगा र घोडी बरामद

Pacharauta covid new -078
Holi Suvarn 078
अनिल​ पाण्डेय​ 
कलैया बारा
Simraun gadh Covid New -078

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको गस्ती टोलीले मंगलवार  बाराको कलैया उपमहानगरपालिका वडा न २७ सिसवा महेशपुर स्थित सडकबाट जैतापुर तर्फबाट टाँगामा सालको चिरान काठ आठ थान ल्याउदै गरेको अवस्थामा तस्करले प्रहरी टोलीलाई देखी उक्त घोडी सहितको टाँगा र काठ छाडी फरार भएकोथियो।

उक्त सालको काठ र घोडी सहितको टाँगा फेला पारी बरामद अंदाजी मुल्य रू 93000 पर्ने टाँगा, घोडी र १० क्यूफिट सालको चिरान काठ आवश्यक
कारवाहीको लागि सव डिभिजन वन कार्यालय कलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.