google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल बिश्व हिन्दुमहासंघ द्वारा दिन दु:खी लाई राहत

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जनकपुरधाम।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

हुन त सहयोगको नाममा लाखौं करोडौं लुटने गरेका छन । तर नेपाल बिश्व हिन्दुमहासंघ प्रदेश २ धनुषाले सहयोग गरेको ठाउमा पुग्ने गरेको हुदैन। उदाहरणको स्वरुपमा हेर्ने हो भने भुकम्पको नाममा करोडौंको सहयोग लुटिएको सर्बविदित छ।

नेपालमा भ्रष्टाचारी, अनियमितता आदि इत्यादिमा नाम कमाउन सफल रहेको तथा एन जि ओ आइ एन जि ओ तथा अन्य सम्बन्धित संघसंस्थाहरुले पनि असहायहरुका लागि विभिन्न शिर्षकमा सरकार बाट लिए पनि उचित ठाउँमा पुग्न सकेको हुदैनन् । तर नेपाल बिश्व हिन्दुमहासंघ प्रदेश२ धनुषाले जनकपुरधाम स्थित कबीर अनाथ वात्सल्य आश्रममा रहेका अनाथ बालबालिकाहरुको लागि अत्यावश्यक खाद्यान्न तथा स्वास्थ सुरक्षा सामाग्री वितरण गरिएको छ। सर-समान स्वरूप चामल, दाल, तेल, आटा, आलू, स्वाबिन, नून, मसला, चाऊ चाऊ, बिस्कुट तथा साबुन र मास्क केहि दिनका लागि पुग्ने गरी हस्तांतरण गरेको छ।

नेपाल बिश्व हिन्दुमहासंघ प्रदेश २ धनुषा द्वारा प्रदेश २ का वरिष्ठ उपाध्यक्ष चाँदनी झा को अगुवाईमा खाद्यान्न सामग्री हस्तांतरण गरिएको छ।

तथा आगामी दिनमा फेरी सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन । उक्त स्थानमा वार्ड नं ८ का वार्ड अध्यक्ष रमेश ठाकुर र वार्ड ७ का अध्यक्ष जानकी राम साह को विशेष उपस्थिति तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुको रोहवरमा राहत वितरण गरिएको छ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0