google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नं ३ (क) को उम्मेदवार यूवा नेता शिव कुमार साहले नेपाल सुशासन पार्टीबाट मनोनीत दर्ता गराएका छन।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिगत लामो समय देखि निरन्तर रुपमा जसपा बाट सक्रिय रुपमा राजनीतिगर्दै आएका नेता साह नेपाल सुशासन पार्टीबाट मनोनीत दर्ता गराएका हुन।

पार्टी निरन्तर प्रचार/प्रसार तथा पार्टी बिधिबिधान अन्तर्गत सक्रिय रुपमा काम गरे पनि गठमन्धले स्थानिय नेता कार्यकर्ताको राजनीतिलाई धारासाई बनाउदै गर्दा नेता साहले बताएका छन।

त्यसै गरि नेपाल सुशासन पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य तर्फबाट राज कुमार याद (क) को नेता शिव कुमार साह र (ख) बाट गौरी संकर साहले उम्मेदवारी दर्ता गराएको प्रचारक समितिले जनाएको छ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0