google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / नेपाली जनताले हरेक कुरामा सरकारलाई कर तिरेको पैसा बाट तेल हाली सरकारी गाडी दुरुपयोग गर्दै कर्मचारीहरु चोर बाटो भएरै पनि किनमेलको लागी भारतको जोगबनी पुग्छन तर सरकारले गरेको घोषणा अथवा स्थानिय प्रशासनलाई दिएको आदेश कार्यनयन हुने नहुने विषयमा एउटा सार्वजनिक सुचना पनि निकाल्न सक्दैनन भनि स्थानिय प्रसाशन विरुद्ध सिमा क्षेत्रमा आउने हरेक व्यक्ति व्यक्ति बिच चर्चाको विषय बनेको छ ।

सर्वसाधारण नागरिक हरुको बुझाई अनुसार मन्त्रीपरिषद ले गरेको निर्णय अनुसार बिहिवार नै भारत नेपाल सिमा खोल्नुपर्ने घोषणा भएको भएपनि जिल्ला प्रशासन कार्यालयले किन अटेरी गरेको हो ।