सिम्रौनागढ़ सामाजिक संदेश

ने.वि.संघ ठाकुर राम बहुमुखी क्याम्पस परिवार द्वारा बिभिन् प्रतियोगिता सप्पन्न

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज – ७३ औं प्रजातन्त्र दिवसको अवसरमा ने.वि.संघ ठाकुर राम बहुमुखी क्याम्पस परिवार द्वारा NSU Recreational Week 2079′ अन्तर्गत वादविवाद, सामान्य ज्ञान र TRMC’s Got Talent प्रतियोगिता सप्पन्न भएको छ।

Simraun gadh Covid New -078

उक्त प्रतियोगिता मा नेपाली कांग्रेस पर्सा का सभापति तथा प्रदेस सभा सदस्य जनार्दन सिंह क्षेत्रीको प्रमुख अतिथ्यतामा कार्यक्रम को अयोजना गरिए थियोे भने विशिष्ट अतिथि मा वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम , अतिथिहरु मा विशिष्ट नेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पा , नेपाली कांग्रेस का नेता नवीन सिंह लगायत का अतिथीहरु को सहभगिता रहेको थियो।बि.पि.कोइराला को फोटोमा फुलमाला लगाई,बत्ती बालि उद्वाटन गरेका थिए ।

नेपाल कांग्रेस पर्साका सचिव तथा बिरगंज महानगरपालिकाका उप-मेयरले आफ्नो मन्तव्य को क्रम मा भने ने.वि.संघबाट ३ चोटी केन्द्रिय सदस्य भएको थिए त्यस्तै ठाकुर राम बहुमुखी क्याम्पस बाट २०५७ साल स्ववियु को चुनाव लडि सदस्यमा निर्वाचित भए साथै ठाकुर राम बहुमुखी क्याम्पसमा २०६२ सालमा प्रत्यक्ष रुपमा स्ववियु सभापति पदमा लडेको पनि थिए ।आफु विधार्थी काल देखि धेरै मेहनत गरि यो ठाउमा पुगेको छु ।

त्यसैले मेरा विधार्थी भाईबहिनीहरु आफु पनि कडा मेहनत गरि आउदो चैत ५ स्ववियु चुनाव ने.वि.संघ पूरा प्यानल लाइ जिताउनु हुन अनुरोध गर्नु को साथै शुभकामना दिनु भएको थियो। ने.वि.संघका विधार्थीहरु को हरेक समस्या परेको ठाउँमा साथ र सहयोग दिन आफू तैयार रहेको बताउनु भयो।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.