google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जसपा-एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन समाजवादी महिला संघले चुनावी अभियानमा

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज – जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन समाजवादी महिला संघले चुनावी अभियानलाई तीव्रता दिएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

समाजवादी महिला संघकी मधेश प्रदेश समितिकी उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा महिला नेतृहरुले जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन चुनावी अभियानलाई तीव्रता दिएका हुन् ।

उनीहरुले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित टेढा गाउँमा घरदैलो गरेर जसपा-एमाले गठबन्धनको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य प्रदीप यादव र प्रदेशसभा सदस्यद्वय विचारी प्रसाद यादव र लालबाबु राउतलाई जिताउन आग्रह गरेका छन् ।

घरदैलोका क्रममा संघसँग आबद्ध महिला नेतृहरुले जसपा-एमाले गठबन्धन जिन्दावाद, छाता छाप जिन्दावाद जस्ता नारा पनि लगाएका थिए । कार्यक्रममा जसपा नेतृ अन्नपूर्ण मानन्धर लगायतको सहभागिता रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0