सिम्रौनगढ़मा लोसपाको घरदैलोमा फुलको वर्षा, कलवार र शेहरका सबै सदस्यहरु लाई निर्वाचित गर्ने


कलैया, बारा।
लोसपा नेपालको तर्फ बाट नगर प्रमुखका लागि किशोरी साह कलवार तथा उप-प्रमुखका उम्मेदवार शेहरले जनताको घरघरमा जाने बेला नै चुनावको पहिला न फुलको वर्षा गरि निर्वाचित गर्न अति उत्सुक रहेको हेरिएक छ। आज सिम्रौनगढ़को वडा न.३मा जादा जनताहरुले घरको छत बाट फुलको वर्षा गरि स्वागत गरेका छन्।

घरदैलो कार्यक्रममा आज कलवारले घोषणा पत्र सार्वजनिक गरेका छ्न। नगरमा के-कस्तो विकास गर्ने भन्ने बारेमा पंच वर्षीययोजना घोषणा गरेका छन्।