सिम्रौनागढ़ सामाजिक संदेश

सिम्रौनगढ़मा लोसपाको घरदैलोमा फुलको वर्षा, कलवार र शेहरका सबै सदस्यहरु लाई निर्वाचित गर्ने

Pacharauta covid new -078
Holi Suvarn 078
(Last Updated On: May 6, 2022)

कलैया, बारा।

लोसपा नेपालको तर्फ बाट नगर प्रमुखका लागि किशोरी साह कलवार तथा उप-प्रमुखका उम्मेदवार शेहरले जनताको घरघरमा जाने बेला नै चुनावको पहिला न फुलको वर्षा गरि निर्वाचित गर्न अति उत्सुक रहेको हेरिएक छ। आज सिम्रौनगढ़को वडा न.३मा जादा जनताहरुले घरको छत बाट फुलको वर्षा गरि स्वागत गरेका छन्।

Simraun gadh Covid New -078

घरदैलो कार्यक्रममा आज कलवारले घोषणा पत्र सार्वजनिक गरेका छ्न। नगरमा के-कस्तो विकास गर्ने भन्ने बारेमा पंच वर्षीययोजना घोषणा गरेका छन्।

 

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.