सिम्रौनागढ़ सामाजिक संदेश

बोक्सीको आरोपमा होस्पितालाको ओछ्यानमा

Pacharauta covid new -078
Holi Suvarn 078
(Last Updated On: August 16, 2021)

कलैया, बारा।

बोक्सीको आरोपमा होस्पितालाको ओछ्यानमा उपचार गराउन बाध्य भएकि छिन्। पिडित मालती देवी महतोको भनाइ अनुसार उनकी आफ्नै घरपरिवारका आइमाइहरु मिलि घरमा थुनेर कुटपिट गरि घाइते तुल्याएको उनको आरोप रहेको छ।

घाइते महतो लाइ बोक्सी भनि मलमुत्र खुवाउने प्रयासमा झडप हुदा चनरदेव महतोको आफ्नै जेठो तथा कान्छो भाइको श्रीमतीले मालती महतो लाइ काम गर्ने क्रममा सबै नजा मिलि निर्घात कुटपिट गरि घाइते तुल्याएकोमा सिम्रौनगढ़ नगर अस्पतालमा उपचार गराउदा निको नभएकोले उक्त अस्पतालले बीरगंज नारायणी उप क्षेत्रीय अस्पतालमा रेफर भइ उपचाररत रहेकी छिन।

Simraun gadh Covid New -078

घाइते मध्ये ५० वर्षीय मालती देवी र उनकी २० वर्षीय छोरी अन्जली कुमारीको बाया हात था पेटमा बढी चोट लागेको पिडित महतोको भनाइ रहेको छ। उक्त घटना गत २८ गते बिहिवारको साझ करिब ६ बजे पछिको रहेको छ। यो घटना बाराको पचरौता नगरपालिका वडा न। ५ बेल्दारिको रहेको छ।

महतोको भनाइ अनुसार वडा अध्यक्ष लक्ष्मी यादवको इशारामा उक्त घटना भएको हो, तर वडा अध्यक्ष यादव संग बुझ्दा मेरो नाम बदनाम मात्र गरेको बताए । अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालय तथा मालपोत कार्यालयमा साझ ६ बजे सम्म थिए त्यसकारण त्यसको बारेमा मलाइ केहि थाहा नभएको प्रतिक्रिया दिए।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.