सिम्रौनागढ़ सामाजिक संदेश

बिरगंज मुर्ली १२ को बाटो नबन्दा बर्सातमा पाँच बिधालयका  बिद्यार्थीलाई सास्ती, समन्धित निकाय गोजीको विकासमा

0
Devatal chhath 078

बीरगंज, पर्सा।

फेटा गापा सामाजिक संदेश ०७८

बिरगंज माहानगर्पलिका मुर्ली १२ को बाटो नबन्दा बर्सात मा पाँच बिधालयका  बिद्यार्थी लाई सास्ती भोग्न बाध्य अभेका छन्। हुनत पर्साकै बासिको कृपाले आज सांसद, बिधायक, मेयर, मंत्री समेत बनेका छन् तर आज उनीहरुको बालबालिका लाइ शिक्षा ग्रहण गर्न स्कुलमा जादा खेप्नु परेको समस्या बारे सबै जनप्रतिनिधि मुखादर्सक बनेका छन्।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
परवानीपुर गापा सामाजिक संदेश ०७८

आफु कुनै ठाउमा जादा कार्पेट लगाएर त्यहि जनताले स्वागत गरेको हुन्छ तर त्यहि जनताको भोलिको भविष्य नै अन्धकारमा जाने बाटोको बारे कसैले एक चोटी नसोची मानवता नै नभएको हो कि प्रश्न खडा भएको छ। जोकोही होस् मानवता नभएको मानव अन्य जीव भएको बुझ्ने गरिन्छ। सोहि कुरा लाइ औल्याउदै भोलिको दिनमा के हुनेहो भन्ने बारेमा निकै चिन्तनशिलताको विषय रहेको सर्वसाधारणले चेतनशील बन्नु पर्नेमा जोड दिईरहेका छन्।

यति मात्र नभएर एकातिर महामारिको रुपमा फैलिएको कोरोना र त्यसका रोकथामका लागि स्वक्षता अभियान चली रहेको बेला वीरगंज महानगरपालिकामा रहका नालाहरुमा ट्वाइलेटको फोहर पानिले भरिएको सबै फोहर बाटो माथी थुपारिएर निकै नै सास्ती भोग्नु परेको अभिभावकहरुले गुनासो गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८

समयमा ध्यान नदिए उक्त फोहर तथा वर्षाको पानीमा मिसिएका फोहर महामारीको रुपलिन बेर न लाग्ने समेत खतरा रहेको प्रति सबै निकायको ध्यान पुग्न आवस्यक रहेको अभिभावकहरुको भनाइ रहेको छ।

Suvarngaupalika Chhath 078
Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.