google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / झटियाही युवा क्लब बिराटनगर १८ के आयोजना गरेको राजा बिराट कप प्रथम टी-ट्वान्टी नक आउट क्रिकेट टुनामेन्टको आज तेश्रो दिनको खेल वाईआरसिसी र रणभुमी क्रिकेट टिम संग भएको प्रतिशप्रधा मा वाईआरसिसी क्रिकेट क्लबले जित हासिल गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

टस जितेर पहिलो ब्याटिङ्ग रोजेको वाईआरसिसी ले २०१ रन को लक्षयमा रणभुमी को टिम माथी बिजय हासिल गरेको हो । राजा बिराट कप प्रथम नक आउट क्रिकेट टुनामेन्टमा भोली आयोजक टिम झटियाही क्रिकेट क्लब र रानी स्टार क्रिकेट क्लब बिच प्रतिशप्रधा हुने टुनामेन्ट को आयोजक झटियाही युवा क्लब को अध्यक्ष देवराज पन्जियारले बताएका छन ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0